विचेष्टितम् (नपुंसकलिङ्ग)
अर्थ− १. क्रिया/कर्म/व्यापार,२. उद्योग,३. चैतन्य, इन्द्रिय चालु रहनु ।
विचेष्टित (विशेषण)
अर्थ− १. उद्योग वा कोसिस गरिएको,२. परीक्षा वा जाँच गरिएको,३. विशेष किसिमको चेष्टा गरिएको,४. मूर्खता साथ गरिएको ।