संस्कृत-शब्दकोशः

विचेष्टा विच्

विचेष्टित

विचेष्टितम् (नपुंसकलिङ्ग)


प्रयोग− "असुलभा सकलेन्दुमुखी च सा किमपि चेदमनङ्गविचेष्टितम्"
उल्लेख− विक्र० २-९

अर्थ−
१. क्रिया/कर्म/व्यापार,
२. उद्योग,
३. चैतन्य, इन्द्रिय चालु रहनु ।


विचेष्टित (विशेषण)


अर्थ−
१. उद्योग वा कोसिस गरिएको,
२. परीक्षा वा जाँच गरिएको,
३. विशेष किसिमको चेष्टा गरिएको,
४. मूर्खता साथ गरिएको ।



Correction: