विज्ञानम् (नपुंसकलिङ्ग)
अर्थ−
१. अम्फीको फल,
२. ज्ञान, जानकारी,
३. कुनै पनि विषयका जानिएका कुराहरू र तत्त्वहरूको त्यो विवेचन जुन एक स्वतन्त्रशास्त्रको रूपमा रहेको हुन्छ,
४. कुनै विषयको अनुभवबाट उत्पन्न ज्ञान,
५. अविद्या वा माया नामको वृत्ति,
६. बौद्धहरूको मतमा आत्माको स्वरूपको ज्ञान,
७. आत्मा/ ब्रह्म,
८. मोक्ष,
९.आकाश,
१०. निश्चय गर्ने बुद्धि,
११. आत्मज्ञान,
१२. सङ्गीत,
१३. कामधन्दा,
१४. लौकिक विषयको ज्ञान,
१५. विवेक,
१६. बुद्धिमानी ।