विटकृमि
विटङ्कक
विटङ्क
विटङ्क (विशेषण)
अर्थ−
सुन्दर/राम्रो ।
विटङ्कः (पुंलिङ्ग)
अर्थ−
१. सबैभन्दा अग्लो ठाउँ,
२. परेवा आदि चरा बस्न बनाएको घरको खटप्वाल,
३. काँक्रो ।
विटङ्कम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सबैभन्दा अग्लो ठाउँ,
२. परेवा आदि चरा बस्न बनाएको घरको खटप्वाल,
३. काँक्रो ।