विटपः (पुंलिङ्ग)
अर्थ− १. हाँगो,२. रूख वा लहराको भरखर पलाएको हाँगो,३. झाडी,४. अङ्कुर/टुसो,५. अण्डकोशको बिचको पर्दा,६. सूर्यमुखी फूल ।