संस्कृत-शब्दकोशः

विडम्बन विडम्बनीय

विडम्बना

विडम्बना (स्त्रीलिङ्ग)


निष्पत्ति− विडम्ब (अनुकरणे) + णिच् - "युच्" (३-३-१०७)
प्रयोग− "कुटजपुष्पपरागकणाः स्फुटं विदधिरे दधिरेणुविडम्बमान्"
उल्लेख− माघ० ६-३५

अर्थ−
१. नकल गर्नु, अरूले गरेको छाँटझैँ भाव रूप गर्नु वा देखाउनु,
२. कसैलाई रिस उठाउन वा तुच्छ देखाउन उसले गरेझैँ नकल गर्नु,
३. अरूको निन्दा वा हाँसो गर्नु,
४. छल, धोखा,
५. भेष बदल्ने काम,
६. सताउनु ।



Correction: