संस्कृत-शब्दकोशः

विदुत्तम विदुल

विदुर

विदुरः (पुंलिङ्ग)


निष्पत्ति− विद (ज्ञाने) - "कुरच्" (३-२-१६२)
व्युत्पत्ति− वेत्ति वेदनशीलः

अर्थ−
१. विद्वान् पुरुष,
२. ज्ञानी,
३. व्यासले दासीको गर्भबाट जन्माइएको ज्ञानी पुरुष, जसले धृतराष्ट्रलाई नीति र ज्ञानको उपदेश दिएका थिए ।


विदुर (विशेषण)


अर्थ−
चलाख ।



Correction: