विद्युत् (विशेषण)
अर्थ− प्रकाश वा उज्यालो नभएको ।
विद्युत् (स्त्रीलिङ्ग)
अर्थ− १. बिजुली,२. वज्र,३. सन्ध्याकाल,४. एकप्रकारको वीणा,५. एकप्रकारको उल्का ।