संस्कृत-शब्दकोशः

विधृत विधेयक

विधेय

विधेय (विशेषण)


निष्पत्ति− वि + डुधाञ् (धारणपोषणयोः) - "अच्" (३-१-९७)
प्रयोग− "अङ्गानि प्रसभं त्यजन्ति पटुतामाज्ञाविधेयानि मे"
उल्लेख− मुद्रा० ३-१

अर्थ−
१. विधान वा अनुष्ठानको योग,
२. विधान वा नियम साथ गरिने,
३. विधि वा नियमद्वारा जानिने,
४, वचन वा आज्ञाको अधीनमा रहेको, अह्राएको कुरा मान्ने,
५. व्याकरणमा त्यस्तो क्रियापद जो विशेषण वा विशेष्य पछि आउने गर्छ ।


विधेयः (पुंलिङ्ग)


अर्थ−
नोकर ।


विधेयम् (नपुंसकलिङ्ग)


अर्थ−
कर्तव्य ।



Correction: