विनिद्र (विशेषण)
अर्थ− १. निद्रा, मोह वा बेहोसी छुटेको,२. फुलेको/फक्रेको ।
विनिद्रः (पुंलिङ्ग)
अर्थ− मोह वा निद्रामा परेकालाई होसमा वा ब्युँझने गराउने अस्त्रविशेष ।