संस्कृत-शब्दकोशः

विपश्चिबुद्ध विपाटन

विपाक

विपाकः (पुंलिङ्ग)


निष्पत्ति− वि + डुपचष् (पाके) - "घञ्" (३-३-१८)
प्रयोग− "कौरवैरानुकूलानां विपाकैरिव कर्मणाम्"
उल्लेख− याद० २२-१७

अर्थ−
१. जठराग्निद्वारा खाएको वस्तुबाट बनाएको रस पच्दा हुने (गुलियो, अमिलो आदि) परिणाम,
२. राम्रोसँग पाक्नु/परिपक्व हुनु,
३. कर्मफल/पूर्व जन्ममा गरेको असल वा खराब कामको यो जन्ममा हुने भोग,
४. स्वाद,
५. दुर्गति/ दुर्दशा ।

“जाठरेणाग्निना वेगाद्यदुदेति रसान्तरम् ॥
रसानां परिणामान्ते स विपाक इति स्मृतः ॥”

(अभिनवनिघण्टु) ।



Correction: