विप्रलब्ध (विशेषण)
अर्थ− १. धोका दिइएको,२. अपकार गरिएको,३. चाहेको वस्तु नपाएको,४. ठगिएको,५. प्यारोसँग भेट्न नपाएको ।