संस्कृत-शब्दकोशः

विभाव विभावनपत्र

विभावन

विभावनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + भू (सत्तायाम्) + णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. विशेष किसिमको चिन्तन,
२. सनाखत/ कसैलाई देखेर यो भन्नु कि यो त्यही नै हो ।



Correction: