संस्कृत-शब्दकोशः

विभीषक विभीषिका

विभीषण

विभीषण (विशेषण)


निष्पत्ति− वि + ञिभी (भये) + णिच् - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− विशेषेण भीषयते

अर्थ−
डर पैदा गर्ने/भयानक/डरलाग्दो ।


विभीषणः (पुंलिङ्ग)


अर्थ−
१. रामको भक्त, एक राक्षसहरूको राजा, पिताको नाम - विश्रवामुनि, माताको नाम - मालिनी, सौतेनी दाजु - रावण र कुम्भकर्ण, पत्नी - सरमा,
२. नर्कट झार ।



Correction: