विभीषण (विशेषण)
अर्थ− डर पैदा गर्ने/भयानक/डरलाग्दो ।
विभीषणः (पुंलिङ्ग)
अर्थ− १. रामको भक्त, एक राक्षसहरूको राजा, पिताको नाम - विश्रवामुनि, माताको नाम - मालिनी, सौतेनी दाजु - रावण र कुम्भकर्ण, पत्नी - सरमा,२. नर्कट झार ।