संस्कृत-शब्दकोशः

विमर्दक विमर्दनीय

विमर्दन

विमर्दनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + मृद (क्षोदे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. खुबसँग माड्नु,
२. पिस्नु,
३. नाश पार्नु,
४. मार्नु,
५. दुःख दिनु ।



Correction: