विमर्दक (विशेषण)
अर्थ− १. खुबसँग माड्ने,२. शरीरमा बुकुवा आदि लगाउने,३. कुनै वास आउने चिज कुट्ने/पिस्ने,४. नाश पार्ने ।
विमर्दकः (पुंलिङ्ग)
अर्थ− चकमके/ताप्रे झारविशेष ।