संस्कृत-शब्दकोशः

विमुक्ति विमुग्ध

विमुख

विमुख (विशेषण)


व्युत्पत्ति− विनिवर्तितं मुखं यस्य
प्रयोग− "श्वासाविलाकुलमुखा विमुखा रणस्य"
उल्लेख− कुमा० १७-६

अर्थ−
१. झगडा आदिको कारणले कसैको सोझो गरी मुखमा नहेर्ने,
२. मुख नभएको,
३. कुनै काममा मन नलगाउने,
४. निराश, आशा छोडेको ।



Correction: