वियुत
वियोगान्त
वियोग
वियोगः (पुंलिङ्ग)
निष्पत्ति− वि + युजिर् (योगे) - "घञ्" (३-३-१८)
प्रयोग− "सोत्कण्ठं किमपि पृथासुतः प्रदध्यौ सन्धत्ते भृशमरतिं हि सद्वियोगः"
उल्लेख− किरा० ५-५१
अर्थ−
१. अलग हुनु, बिछोड/प्यारो मानिससँग भेट नहुनु,
२. अलग हुँदाको दुःख,
३. छुटाउनु वा छुट्टिनु ।