विरद
विरलजानुक
विरल
विरल (विशेषण)
निष्पत्ति− रा (दाने) - "कलन्" बाहु० ।
व्युत्पत्ति− वि राति
प्रयोग− "पुरा यत्र स्रोतः पुलिनमधुना तत्र सरितां विपर्यासं यातो घनविरलभावः क्षितिरुहाम्"
उल्लेख− उ० रा० २-२७
अर्थ−
१. थोरै,
२. सुनसान/ शून्य,
३. पातलो,
४. धेरै पाउन नसकिने,
५. दुःखले पाइने वा पाउन नसकिने/दुर्लभ ।
विरलम् (नपुंसकलिङ्ग)
अर्थ−
दही ।