संस्कृत-शब्दकोशः

विरुदित विरुद्धकर्मन्

विरुद्ध

विरुद्ध (विशेषण)


निष्पत्ति− वि + रुधिर् (आवरणे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. अनुचित,
२. उल्टो / खिलाफ,
३. खुसी नरहेको,
४. मेल नभएको,
५. विरोध गर्ने/विरोधी,
६. छेकथुन गरेको वा घेरामा हालेको ।


विरुद्धम् (नपुंसकलिङ्ग)


अर्थ−
१. विरोध,
२. झगडा ।



Correction: