संस्कृत-शब्दकोशः

विलोभन विलोमक्रिया

विलोम

विलोम (विशेषण)


अर्थ−
१. उल्टो/विपरीत,
२. उल्टो परेर उत्पन्न भएको,
३. पछि परेको/ पिछडिएको ।


विलोमः (पुंलिङ्ग)


अर्थ−
१. उल्टोक्रम,
२. कुकुर,
३. सर्प,
४. वरुण ।


विलोमम् (नपुंसकलिङ्ग)


अर्थ−
कुवाबाट पानी निकाल्ने यन्त्र/रहट ।



Correction: