संस्कृत-शब्दकोशः

विवदमान विवधिक

विवध

विवधः (पुंलिङ्ग)


व्युत्पत्ति− विविधो वधो हननं गमनं वा यत्र

अर्थ−
१. पानीको घडा,
२. अनाजको थुप्रो,
३. राजमार्ग,
४. बोझा/भारी,
५. गाडा तान्ने गोरुको काँधमा हालिने जुवा,
६. खर्पनको नोल/ बहँगी ।



Correction: