संस्कृत-शब्दकोशः

विवध विवर

विवधिक

विवधिकः (पुंलिङ्ग)


निष्पत्ति− विवध - "ठन्" (४-४-१७)
व्युत्पत्ति− विवधेन हरति

अर्थ−
१.खर्पन बोक्ने मानिस/खर्पने,
२. फेरीवाला,
३. बोझा बोक्ने कुल्ली/ भरिया ।



Correction: