संस्कृत-शब्दकोशः

विवधिक विवरण

विवर

विवरम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वृञ् (वरणे) - "अच्" (३-१-१३४)
व्युत्पत्ति− विवृणोति
प्रयोग− "यच्चकार विवरं शिलाघने ताटकोरसि स रामसायकः"
उल्लेख− रघु० ११-१८

अर्थ−
१. प्वाल,
२. खाल्टो,
३. गुफा,
४. एकान्त ठाउँ,
५. दोष,
६. घाउ,
७. नौको सङ्ख्या,
८. हाड वा कुनै वस्तुको जोर्नी ।



Correction: