संस्कृत-शब्दकोशः

विवाक्य विवादक

विवाद

विवादः (पुंलिङ्ग)


व्युत्पत्ति− विरुद्धो वादः
प्रयोग− "विवादेऽन्विष्यते पत्रं तदभावेऽपि साक्षिणः"
उल्लेख− पञ्चतं० १-४३६

अर्थ−
१. त्यस्तो कुरा जसको विषयमा दुई वा धेरै विरोधी पक्ष रहन्छन् र जसको सत्यताको निर्णय गरिन्छ,
२. बाझाबाझ/ झगडा,
३. देवानी वा फौजदारी मुद्दा,
४. बहस,
५. चिच्याइ / चित्कार ।



Correction: