संस्कृत-शब्दकोशः

विवृद्धि विवेकज्ञ

विवेक

विवेकः (पुंलिङ्ग)


निष्पत्ति− वि + विचिर् (पृथग्भावे) - "घञ्" (३-३-१८)
प्रयोग− "घ्रातुमक्षि पतति भ्रमरः स्म भ्रान्तिभाजि भवति क्व विवेकः"
उल्लेख− माघ० १०-५

अर्थ−
१. असल खराब कुरा बुझ्ने वा सोच्ने शक्ति वा ज्ञान,
२. मनको त्यो शक्ति जसद्वारा असल खराब कुराको स्पष्ट ज्ञान हुन्छ,
३. प्रकृति र पुरुषको भिन्दाभिन्दै ज्ञान,
४. विचार वा बुद्धि,
५. जैनमतअनुसार ज्यादै प्यारो वस्तुको त्याग,
६. पानी राखिने ठुलो भाँडाविशेष,
७. सत्य वस्तुको ज्ञान ।



Correction: