विशेष
विशेषज्ञ
विशेषक
विशेषक (विशेषण)
अर्थ−
अनौठो/विलक्षण ।
विशेषकः (पुंलिङ्ग)
अर्थ−
१. विशेषण,
२. चन्दन आदिको टीका,
३. तिल्केको रूख,
४, चितु ।
विशेषकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. विशेषण,
२. चितु,
३. चन्दन आदिको टीका,
४. तिल्केको रूख,
५. साहित्यमा तीन श्लोकको एकै साथ अन्वय हुने पद्यकाव्यको एक भेद ।