विशेषोक्ति
विशोक
विशेष्य
विशेष्य (विशेषण)
निष्पत्ति− वि + शिष्लृ (विशेषणे) - "ण्यत्" (३-१-१२४)
व्युत्पत्ति− विशिष्यते गुणादिभिः
प्रयोग− "विशेषणं विशेष्येण बहुलम्"
उल्लेख− पा० सू० २-१-५७
विस्तार− नीलम् उत्पलम् उत्पल
अर्थ−
मुख्य/प्रधान ।
विशेष्यम् (नपुंसकलिङ्ग)
अर्थ−
व्याकरणमा त्यस्तो संज्ञा जसको विशेषणद्वारा बयान गरिएको हुन्छ ।