संस्कृत-शब्दकोशः

विश्वाभू विश्वामित्रप्रिय

विश्वामित्र

विश्वामित्रः (पुंलिङ्ग)


निष्पत्ति− दीर्घः (६-३-१३०)
व्युत्पत्ति− विश्वमेव मित्रमस्य

अर्थ−
पुराणअनुसार गाधिनामका राजाका छोरा, क्षत्रिय कुलमा जन्मे पनि तपस्याको प्रभावले ब्रह्मर्षि पद प्राप्त गरेका एक ऋषि, शतपथ ब्राह्मणअनुसार यिनलाई सप्तर्षिमध्ये एक ऋषि मानिएको छ । ‘मित्रे चर्षौ इति विश्वशब्दस्य दीर्घः’



Correction: