संस्कृत-शब्दकोशः

विसर्गिन् विसर्प

विसर्जन

विसर्जनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + सृज (विसर्गे) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. त्याग्नु / छोड्नु,
२. दान गर्नु,
३. दिसापिसाब गर्नु,
४. यो काम गर भनेर कसैलाई पठाउनु,
५. षोडशोपचार आदि देवपितृ कर्ममा अन्तिम उपचार, जसपछि थालिएको कर्म समाप्त हुन्छ,
६. वृषोत्सर्गमा साँढे र गाईलाई छोडिने कर्म,
७. कुनै कर्मचारीलाई कुनै दोष लगाएर उसको पदबाट हटाउनु/अवकाश दिनु,
८. न्यायालयमा मुद्दा आदि खारिज गर्नु,
९. सभा, गोष्ठी आदिको समापन गर्नु ।



Correction: