संस्कृत-शब्दकोशः

विसर्जन विसर्पघ्न

विसर्प

विसर्पः (पुंलिङ्ग)


निष्पत्ति− वि + सृप्लृ (गतौ) - "घञ्" (३-३-१८)

अर्थ−
१. सर्कनु/बाँधेको ठाउँबाट सर्नु,
२. यताउति घुम्नु,
३.फैलनु,
४. कुनै कामको, बेवास्ता गरिंदाको परिणाम,
५. सुकेलुतो ।



Correction: