संस्कृत-शब्दकोशः

विस्तरता विस्तारण

विस्तार

विस्तारः (पुंलिङ्ग)


निष्पत्ति− वि + स्तृञ् (आच्छादने) - "घञ्" (३-३-३३)

अर्थ−
१. लम्बाइ/चौडाइ,
२. सबैतिर फैलनु,
३. नालीबेली सहितको वर्णन,
४. फैलावट,
५. समूह,
६. आधार,
७. रूखको हाँगो,
८. फूल आदिको गुच्छा,
९. पिर्का/बसिने (काठको) सामान,
१०. शिव वा विष्णु ।



Correction: