संस्कृत-शब्दकोशः

वृथावादिन् वृद्धकण्ट

वृद्ध

वृद्धः (पुंलिङ्ग)


निष्पत्ति− वृधु (वृद्धौ) - "क्तः" (३-४-७२)
प्रयोग− "वृद्धस्ते न विचारणीयचरिताः तिष्ठन्तु हुं वर्तते"
उल्लेख− उ० रा० ५-३४

अर्थ−
१. बुढो (५१ देखि ७१ वर्षभित्र उमेरको) मानिस,
२. साधारणभन्दा श्रेष्ठ मानिस,
३. ज्ञानी वा तपस्वी पुरुष/ विद्वान् पुरुष ।


वृद्ध (विशेषण)


अर्थ−
१. बढेको,
२. बूढो,
३. बुद्धिमान्,
४. एक ठाउँमा थुपारिएको ।



Correction: