वृद्धः (पुंलिङ्ग)
अर्थ− १. बुढो (५१ देखि ७१ वर्षभित्र उमेरको) मानिस,२. साधारणभन्दा श्रेष्ठ मानिस,३. ज्ञानी वा तपस्वी पुरुष/ विद्वान् पुरुष ।
वृद्ध (विशेषण)
अर्थ− १. बढेको,२. बूढो,३. बुद्धिमान्,४. एक ठाउँमा थुपारिएको ।