वृन्दारकः (पुंलिङ्ग)
अर्थ− १. देवता,२. श्रेष्ठ व्यक्ति,३. कुनै वस्तुको मुख्य अंश ।
वृन्दारक (विशेषण)
अर्थ− १. ज्यादा धेरै,२. मुख्य / उत्तम,३. राम्रो ४. मान्न योग्य ।