वैखरी (स्त्रीलिङ्ग)
अर्थ− १. वाक् शक्ति/बोल्ने शक्ति,२. वाग्देवी/ सरस्वती,३. परा वाणीको चौथो अवस्था जुन सबैले बोल्ने ध्वनि वा बोलीलाई लिइन्छ ।