संस्कृत-शब्दकोशः

वैताली वैतृष्ण्य

वैतालीय

वैतालीय (विशेषण)


अर्थ−
वेतालसम्बन्धी वा वेतालको ।


वैतालीयः (पुंलिङ्ग)


अर्थ−
पहिलो र तेस्रो चरणमा चौध तथा दोस्रो र चौथो चरणमा सोह्र मात्रा हुने एक छन्द ।



Correction: