वैतालीय (विशेषण)
अर्थ− वेतालसम्बन्धी वा वेतालको ।
वैतालीयः (पुंलिङ्ग)
अर्थ− पहिलो र तेस्रो चरणमा चौध तथा दोस्रो र चौथो चरणमा सोह्र मात्रा हुने एक छन्द ।