संस्कृत-शब्दकोशः

वैदेह वैदेहकव्यञ्जन

वैदेहक

वैदेहकः (पुंलिङ्ग)


निष्पत्ति− "वुञ्" (४-२-१२७)
व्युत्पत्ति− विदेहेषु भवः

अर्थ−
१. बनिया जाति,
२. व्यापारी,
३. वैश्यले ब्राह्मणीबाट वा शूद्रले वैश्याबाट जन्माएको वर्णसङ्कर जाति । ‘तस्यां वैदेहको विशः’ (अमरकोश) ।



Correction: