वैराटः (पुंलिङ्ग)
अर्थ− १. महाभारतको विराट पर्व,२. वीरबहुटी/ ओरिगाँठे कीरो ।
वैराट (विशेषण)
अर्थ− १. विराटसम्बन्धी वा विराटको,२. लामो र चाक्लो फैलेको ।