संस्कृत-शब्दकोशः

वौद्ध व्यक्त

वौषट्

वौषट् (अव्यय)


निष्पत्ति− वह (प्रापणे - "डौषट्" बाहु० ।
व्युत्पत्ति− उह्यते अनेन हविः

अर्थ−
१. देवता (पितृ) मा कुनै वस्तु चढाउँदा वा अङ्गन्यासमा प्रयोग हुने एक बीज मन्त्र, जसद्वारा अनिष्ट कुरा हट्न जान्छ,
२. सम्मोहन/उद्दीपन/पुष्टीकरण र मृत्युमाथि विजयको कामनाले गरिने कर्ममा मन्त्रको अन्त्यमा वौषट् लगाउनुपर्छ । ‘वौषडपि च दैवोक्तमन्त्रशब्देन वारणम्’ (निगमागमवैज्ञानिकसार) । ‘वौषट् सम्मोहनोद्दीपपुष्टिमृत्युजयेषु च ।’



Correction: