व्यवसायः (पुंलिङ्ग)
अर्थ− १. दैनिक व्यवहार चलाउन गरिने काम, धन्दा/ पेसा,२. व्यापार,३. निश्चय,४. उद्योग,५. विचार,३ ६. व्यवहार,७. विष्णु,८. शिव ।