संस्कृत-शब्दकोशः

व्याकीर्ण व्याकुलता

व्याकुल

व्याकुल (विशेषण)


निष्पत्ति− वि + आङ् + कुल (संस्त्याने बन्धुषु च) - "कः" (३-१-१३५)

अर्थ−
१. डर, रोग गर्मी, भोक आदिले आत्तिएको,
२. घबडाएको/डरले काँपेको,
३. हैरान ।



Correction: