व्याघ्रः (पुंलिङ्ग)
अर्थ−
१. रातो अँडिर,
२. लेक पाङ्ग्रो,
३. समासान्त शब्दको अन्तमा जोडिंदा सबैभन्दा श्रेष्ठ भन्ने अर्थ बुझाउने शब्द, जस्तैः - नरव्याघ्र (मानिसहरूमा श्रेष्ठ),
४. बाघ ।
“व्याघ्रः स्यात् पुंसि शार्दूले रक्तैरण्डकरञ्जयोः ॥
श्रेष्ठो नरादुत्तरस्थः कण्टकार्यां तु योषिति ॥”
(मेदिनी) ।