व्याघातः (पुंलिङ्ग)
अर्थ−
१. विघ्न बाधा,
२. हिर्काइ/पिटाइ,
३. कसैको अधिकार वा अस्तित्त्वमा पर्ने बाधा,
४. ज्योतिषका सत्ताइस योगहरूमध्ये तेह्रौं योग, जुन अशुभ मानिन्छ,
५. त्यस्तो काव्यालङ्कार जसमा एकै उपाय वा साधनद्वारा दुई विरोधी कामहरूमा हुने विषयको वर्णन हुन्छ ।