व्यानदा
व्यापकन्यास
व्यापक
व्यापक (विशेषण)
निष्पत्ति− वि + आप्लृ (व्याप्तौ) - "ण्वुल्" (३-१-१३३)
प्रयोग− "तिर्यगूर्ध्वमधस्ताच्च व्यापको महिमा हरेः । त्रिविक्रमोद्यतस्यासीत्स तु स्वाभाविकस्तव ॥"
उल्लेख− कुमा० ६-७१
अर्थ−
१. चारैतिर भरिएको वा फैलिएको,
२. जताततै घेर्ने वा ढाक्ने ।