व्यापकन्यासः (पुंलिङ्ग)
अर्थ− शिरदेखि पाउ, पाउदेखि शिर र हृदयदेखि मुखसम्म पाँच, नौ वा सातपटक मूलमन्त्रलाई ओङ्कारले पुटित गरेर गरिने न्यास ॥
“ॐ कारं सम्पुटीकृत्य मूलेन व्यापकं न्यसेत् ॥पञ्चधा नवधा वापि न्यसेद्वा सप्तधा यथा ॥”
(फेत्कारिणीतन्त्र) ।