संस्कृत-शब्दकोशः

व्यापृति व्याप्ति

व्याप्त

व्याप्त (विशेषण)


निष्पत्ति− वि + आप्लृ (व्याप्तौ) - "क्तः" (३-२-१०२)
प्रयोग− "द्यावापृथिव्योरिदमन्तरं हि व्याप्तं त्वयैकेन दिशश्च सर्वाः"
उल्लेख− गीता० ११-२०

अर्थ−
१. कुनै वस्तु वा ठाउँमा भरिएको/फैलिएको वा ढाकिएको,
२. सीमाभित्र आएको,
३. प्रसिद्ध,
४. न्यायदर्शनअनुसार कुनै एक चिज अर्कोमा पूर्णरूपले मिलेको वा फैलिएको ।



Correction: