संस्कृत-शब्दकोशः

व्यामोहक व्यायाम

व्यायत

व्यायत (विशेषण)


निष्पत्ति− वि + आङ् + यम (उपरमे) - "क्तः" (३-४-७२)
प्रयोग− "युवा युगव्यायतबाहुरंसलः कपाटवक्षाः परिणद्धकन्दरः"
उल्लेख− रघु० ३-३४

अर्थ−
१. ज्यादै लामो वा गहिरो,
२. बलियो,
३. धेरै बाक्लो,
४. सारो / कडा,
५. काममा एक नास लागेको,
६. फैलेको वा फैलिएको ।



Correction: